१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बिप्लवको गतिविधीको निगरानी गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द बिप्लव समूहको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय बिप्लव समूहका गतिविधि हिंसात्मक बन्दै गएको भन्दै अलर्ट