काठमाडौं। पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ । बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ ।