चितवन, साउन ८ । चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार गोली लागेर मृत अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानेको पुष्टि भएको
एजेन्सी । संयुक्त राज्य अमेरिकाले द्वन्दको सयममा अफगानिस्तनमा आफ्ना सैनिकलाई दोभाषेका रुपमा सहयोग पुर्याउने अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजाने भएको छ । उनीहरुलाई यही जुलाइएको अन्तिम हप्तादेखि अमेरिका वा अर्को कुनै
एजेन्सी । अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् । अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् । त्यसैगरी
एजेन्सी । सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका कम्तिमा १५ जना सैनिकहरुको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइते
एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।
काठमाडौं, बैशाख ९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उल्लंघन गर्नाले कालान्तरमा राष्ट्रिय सुरक्षा नै कमजोर हुने बताउनु भएको छ । सैनिक मुख्यालयमा बिहीबार भएको तेस्रो सैनिक आचारसंहिता सप्ताहको समापन
एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूले साउदीलाई यातना, अन्यायपूर्ण मुद्दा र मृत्युदण्डको सजाय रोक्न आग्रह गरिरहेका बेला यस्तो खबर आएको हो ।
काठमाडौं, चैत १५ । म्यानमारमा सैनिक सरकारले नरसंहार गरिरहेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा
काठमाडौं । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परी धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय सैनिक जवान राजाराम मगरको मृत्यु
काठमाडौं । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो