१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्राइमियाको एक सैन्य आधारमा श्रृंखलावद्ध विष्फोट हुँदा एक जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । क्राइमियाको एउटा सैन्य आधारमा भएको श्रृंखलावद्ध विष्फोटमा परी एक जनाको मृत्यु भएको छ । साेही विष्फोटमा परी कैयौं घाइते भएको आशंका गरिएको छ । क्राइमियाको साकिस्थित सैन्य आधार