२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै