१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुवै कोरियाबीचको विवाद समाधानका लागि दक्षिण कोरियाको आह्वान

काठमाडौं । दक्षिण कोरियाले दुवै कोरियाबीचको विवाद समाधानका लागि तत्काल वार्तामा बस्न उत्तर कोरियालाई आग्रह गरेको छ । लामो समयदेखि विवादमा रहेको कोरियाली प्रायद्वीपको विवाद समाधानका लागि दक्षिणले उत्तरसामु स्थायी