२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


राप्ती प्रादेशिक अस्पताललाई २ सय सैय्याको बनाइने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको अस्पताल बनाउने प्रक्रियामा लागेको बताउनुभएको छ । मंगलबार राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल