२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अभिनेत्री सोनाली चक्रवर्तीको निधन

एजेन्सी । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ । अभिनेत्री सोनालीको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको छ । कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको