काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकीय असक्षमता भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै