१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोमालियामा बाढीबाट कम्तिमा एक सय दशजनाको मृत्यु

एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय १० जनाको मृत्यु भएको छ । बाढीका कारण ७ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् भने दर्जनौलाई

सोमालियामा आत्मघाती आक्रमणमा परी १८ जनाको मृत्यु

एजेन्सी । सोमालियामा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ४० जना बढी घाइते भएका छन् । विस्फोटक पदार्थले भरिएको ट्रकलाई बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काई विस्फोट

सोमालियामा विद्रोहीको आक्रमणबाट ६ जनाको मृत्य, १० जना घाइते

एजेन्सी । सोमालियनको राजधानी मुगादिसुको एक होटलमा भएको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार समुद्रको किनारमा रहेको पर्ल

सोमालियामा बम बिस्फोट हुँदा ९ को मृत्यु

एजेन्सी । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी

सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजार जनाको मृत्यु भएको खुलासा

एजेन्सी । सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमालिया सरकार र संयुक्त राष्ट्र संघीय एजेन्सी युनिसेफद्वारा जारी गरिएको प्रतिवेदनमा खडेरीका कारण मृत्यु

सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ । साेही आक्रमणमा परी १६ जना घाइते भएका हुन् । सोमालियाको बिद्रोही समूह

सोमालियामा अमेरिकी सेनाको कारबाहीमा ३० जना लडाकुकाे मृत्यु

एजेन्सी । सोमालियामा अमेरिकी सेनाले गरेको कारबाहीमा ३० जना विद्रोही लडाकुकाे मृत्यु भएकाे छ । अल शबाबको पकड रहेकोे गलकाड शहरमा अमेरिकी र अफ्रिकी कमाण्डमा रहेको संयुक्त सेना र विद्रोही

सोमालियामा बिद्रोहीको आक्रमणमा वरिष्ठ सैनिक अधिकारीसहित ११ को मृत्यु

एजेन्सी । सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० को मृत्यु

एजेन्सी । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुको सरकारी कार्यालय अगाडी र ब्यस्त बजारमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । घटनामा

सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूहका शीर्ष नेता मारिए

काठमाडौं । सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूह अल सबावका एक शीर्ष नेता मारिएका छन् । राष्ट्रिय सेना (एस्एनए) र अन्तर्राष्ट्रिय साझेदारी सेनाको संयुक्त कारबाहीमा अल–शबाव आतंककारी समूहका नेता अब्दुल्लाही नादिरको