सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेसँगै कालोपत्रेको काम शुरु गरिएको छ ।
सोलुखुम्बु । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस-एमालेको गठनबन्धन सरकार बनेको बताउनुभएको छ । एमाले सोलुखुम्बुले सोमबार आयोजना गरेको जिल्लास्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा ज्ञवालीले एमाले नेतृत्वको सरकारले
सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार आएको हावाहुरीले खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेमा क्षति पुर्याएको छ । तीव्र वेगमा चलेको हावाहुरीले गाउँपालिकास्थित सीमा प्रशासन कार्यालयको टिनको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला
काठमाडौं । चिसो बढेसँगै सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् । चिसोले गर्दा पठनपाठनमा समस्या भएपछि सात स्थानीय तहले जाडोको बिदा दिएका हुन् । गत मंसिरदेखि विद्यालयहरु क्रमिक
काठमाडौं । बुधबार राति सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडाका सदस्य हीराकाजी
सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ शुरु गरेको छ । यस वर्षको पहिलो वर्षा तथा हिमपात शुरु भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा मंगलबारदेखि सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’
सोलुखुम्बु । लगातरको वर्षाका कारण दुई फरक स्थानमा गएको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९ छेवारमा वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको
काठमाडौं । सोलुखुम्बुको खुम्बुमा हिमताल फुटेर आएको बाढीले थामे गाउँमा ब्यापक क्षति पु¥याएको छ । थामेखोलाको शिरतिर रहेका हिमताल फुटेर बाढी आएको आशंका गरिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो
ओखलढुंंगा । सोलुखुम्बुको पत्तालेमा दुई वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउ खेती सफल भएको छ । एक सय ६५ रोपनी क्षेत्रमा लगाइएको स्याउ खेतीबाट उत्पादन समेत सुरु भएको छ । विभिन्न