६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लुक्ला उडान अब मन्थली विमास्थलबाट हुने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला