२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


सोलुदुधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

सोलुखुम्बु, भदौ १७ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाले यही वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकाले कक्षा