१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु, १६५ जना घाइते

एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।