५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सोह्रौं रामनवमी कप भलिबलकोे उपाधि झापालाई

धनकुटा । धनकुटाको हिलेमा भएको कोशी प्रदेश स्तरीय सोह्रौं रामनवमी कप भलिबल प्रगियोगिताको उपाधि झापाले जितेको छ । फाइनल खेलमा झापाले भोजपुरलाई ३-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकाे