१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युत विस्तार नहुदै सुर्योदय नगरपालिका झिलिमिली

इलाम, असोज २० । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ । सूर्योदय नगरपालिका १३ खानेभन्जाड गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान