काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरेक हप्ता २ सय जना स्काउटलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने भएको छ । राजधानीको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण