काठमाडौं । कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ को खैरानाकी ६५ वर्षीया बाटुबट्टे आलेमगर रहेकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६