एजेन्सी । निर्माता एवं निर्देशक करण जोहर र अभिनेता टाइगर श्राफबीच पारिश्रमिकको विषयमा सहमति नहुँदा फिल्मको निर्माण कार्य रोकिएको छ । धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘स्क्रू ढीला’