१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आइएमई पे ले ल्यायो किराना सामान खरिद गर्दा दश प्रतिशत छुट योजना

काठमाडौं । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामान खरिद गर्दा १०प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको