२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्ने देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको