१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सर तथा मधुमेहको निःशुल्क स्क्रिनिङ सेवा सुरू

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकास्थित छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, मधुमेह तथा उच्च रक्तचापको निशुल्क जाँच सेवा सुरू भएको छ । बुधबार एक कार्यक्रमका बीच साप्ताहिक स्क्रिनिङ जाँच सेवा