१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरानस्थित बीपी प्रतिष्ठानका नर्सहरु आन्दोलित

सुनसरी । विरामीको उपचारमा अग्रपंक्तिमा खटिदै आएका सुनसरीे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफनर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनीहरुलाई प्रतिष्ठान व्यबस्थापन पक्षले विना स्वास्थ्य सामाग्री