५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु (अपडेट)

एजेन्सी । भारतको मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु भएको छ । बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको