एजेन्सी । पाँचौं वरियतामा रहेका ग्रीक खेलाडी स्टेफानोस सिट्सिपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । रुसी खेलाडी डानिल मेड्भेडेभलाई ६–३, ७–६ र ७–५ को सेटमा पराजित गर्दै स्टेफानोसले