२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट !

म्याग्दी । घर छाउने ढुङ्गा र स्लेटको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । गाउँको भिरालो पाखोमा आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी रहे