अर्कातर्फ नेपालमै बनाइएका सिस्टम प्रयोग नगरेर विदेशी सिस्टम ल्याउँदा विदेशीकै निशानामा नेपालको वित्तीय संयन्त्र पर्ने गरेको ईन्जिनियर कार्कीको भनाइ छ ।
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले ग्रामीण क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ । संखुवासभास्थित भेडेटार–जिविस जोड्ने सडकको स्तरोन्नत्तिबारे ज्ञापनपत्र बुझाउन पुगेको टोलीसँग कुरा गर्दै उहाँले सडक