२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेका सबै कार्यक्रम स्थगित

काठमाडौं । कोरोना भाइरसको महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका

कर्मचारीमा संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता वितरणलगायतका काम स्थगित

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय

गोरु जुधाई मेला स्थगित

रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वका दिन मनाइने साँस्कृतिक पर्व मेला गोरु जुधाई कोभिड– १९का कारण नहुने भएको छ । पछिल्लो

एमालेको जिल्ला अधिवेशनले सर्यो प्रतिनिधिसभा बैठक

विज्ञप्तिमा प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।

भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक २८ गतेका लागि सर्‍याे

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।

एकै दिनमा बदलियो स्वास्थ्य मन्त्रालयको निर्णय : आजबाट सुरु भएको खोप अभियान स्थगित

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

धनकुटा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

१४औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो आकांक्षी छन् ।

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’

लुम्बिनीको प्रदेश सभा पुनः स्थगित

नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालिन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध