२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्रीसँग भेटेपछि डा. केसीकाे सत्याग्रह स्थगित

डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै ३ भदौबाट सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो । सत्याग्रह थाल्नु दुई दिन अघि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, साउन २२ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ । कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय

एमाले स्थायी कमिटी स्थगित, आइतबार बस्ने

स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो

भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।

पोखरा महानगरको खोप अभियान स्थगित

कतिपय वडामा ६२ वर्षदेखि माथि उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक भएपछि लक्षित उमेर समूहलाई खोप नपुगेको हो ।

बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

उडान स्थगितको सूचना नदिएको भन्दै यात्रुद्वारा टर्किस एयरलाइन्सको कार्यालय घेराउ

यातायातको असुविधाका बीच विभिन्न जिल्लाबाट काठमाडौं आएका यात्रुहरूले समयमै सूचना नदिएको भन्दै आक्रोशित भएका छन् । विमानस्थल पुगेपछि मात्रै उडान स्थगित भएको थाहा पाउँदा अनावश्यक सास्ती खेप्नु परेको यात्रुहरूको गुनासो

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण स्थगित

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा सार्वजनिक हुँदैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणत्मक क्रिकेट श्रृंखला स्थगित

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरूको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको गरेको हो ।

लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि मंगलबारका लागि बोलाइएको थियो ।