नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।