काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।