खोप खरिद र व्यवस्थापन जटिल कार्य हो । स्थानीय निकायलाई नै खोप खरिदको जिम्मेवारी दिँदा एउटा स्थानीय निकायले लगाउने अर्को स्थानीय निकायको क्षेत्रभित्र बस्ने नागरिकले खोप लगाउन नपाउने अवस्था आउने
प्रदेश सरकार र संघीय सरकार सत्ता र शक्तिको आडमा कोरोनाका बिरामीको उपचार, कोरोना नियन्त्रण र मृतकको शव व्यवस्थापनमा उदासिन बनेको भन्दै संकटमा मानवता नर्विसिएर काम गरेको सुर्खेत सेल्फ हेल्प समुहका
धुर्बसागर शर्मा म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर
काभ्रे । पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर निकै बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह ‘सिल’ गरिएको छ । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि
जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई लिएर समेत काम गर्न भट्टराईले सुझाव दिनुभएको छ ।
काभ्रे । काभ्रेका स्थानीय तहहरुले सीमित स्रोत साधन र जनशक्तिलाई एकिकृत रुपमा परिचालन गर्न संयुक्त आइसोलेसन सन्चालन गरेका छन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका तथा पाँचखाल नगरपालिका र भुम्लु
महासंघका अध्यक्ष श्रेष्ठले संक्रमणको व्यवस्थापनका लागि स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिनुपर्ने बताउनुभयो ।
कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त
शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ ।
बृहत् विराट क्षेत्रलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न अध्ययन भइरहेकाले अध्ययनपछि काम अघि बढ्ने बताउनुभयो । विगतमा योजनाबद्ध रूपमा सहरको विकास नगर्दा समस्या भएको उहाँको भनाइ छ ।