छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँने समितिले जनाएको छ ।
प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याउन नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य
माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभयो ।
निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको
‘चुनावी मितिको अन्यौलताको अन्त्य गर्न कानूनमा लेख्नैपर्ने देख्छु मैले, पुरानो कानूनलाई अलिकति सुधार गरौं,’ देवकोटाले भन्नुभयो, ‘स्थानीय तहको चुनाव कार्यकाल सकिने वर्षको बैशाखको तेस्रो साता हुने व्यवस्था मिलाउँ । तेस्रो
७९ हजार ९१० मतको गणना गर्दा उहाँले ६ हजार ५०० मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ३१ हजार १२२ मत पाउनुभएको छ ।
त्यहाँ एमालेले मेयर र राप्रपाले उप–मेयर जितेको छ । बहुमत नपुग्ने भएपछि अप्ठ्यारोमा परेको एमालेले आफ्नै अगुवाइमा वार्ता टोली गठन गर्दै अन्य दलसँग बैठक बसेर सदस्यको भागबण्डा टुगाएको हो ।
गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतस्पर्धी एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत मात्र प्राप्त गर्नुभयो ।