१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय सरकारको निर्वाचन एक : अनुत्तरित प्रश्न अनेक

म अहिलेको स्थानीय तह निर्वाचन प्रक्रियामा आम निर्वाचन पर्यवेक्षण समिति—जेनरल इलेक्सन अब्जर्भेसन कमिटी—जियोकमा संस्थागत सदस्य रहेको फ्रिडम फोरमको अध्यक्षका नाताले राष्ट्रिय पर्यवेक्षकको रुपमा काठमाडौँ उपत्यकामा रहेको थिएँ । सुरुमा निर्वाचन

सकियो चुनावी महायज्ञ, मतदाताको एउटै स्वर– ‘विकास’

कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।

निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे मतदान (फोटो फिचर)

काठमाडौं । स्थानीय निर्वाचन सुरु भएसँगै देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गर्नु भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका पुगेर मतदान गर्नुभएको छ । गन्यापधुरा गाउँपालिका–१

देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन

जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले

चुनाव हुनु केही घण्टाअघि विमानस्थल पुग्दा…

ऋणपान गरेर परिवारको चुल्हो बाल्न आफूहरू छातीमा ढुंगा राखेर विदेशिनुपरेको उनीहरू बताउँछन् । परिस्थिति आफ्नो नियन्त्रणमा भइदिएको भए चुनाव छोडेर जाने इच्छा नरहेको उनीहरूको भनाइ छ ।

स्थानीय निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?

स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार

स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ : प्रधानमन्त्री देउवा

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । तर, नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक

वृद्धदेखि बालकसम्म चुनावी रन्को : नाराबाजी, भेटघाट र नाचगानमा उम्मेदवार र समर्थक

अरुबेला नेता र राजनीतिक दलप्रति रुचि नराखे पनि आफ्नो घरदैलोमा आएका उम्मेदवारलाई स्वागत, सत्कार गरी सगुन ख्वाउनेहरूको भीड उत्तिक्कै देखिन्छ । जे भए पनि लोकतन्त्रको मानक मानिने चुनावप्रति नेपाली जनताको

मतदानका लागि दलका समर्थक स्पष्ट, झण्डाभन्दा एजेण्डा केलाउँदै नागरिक

स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थितिले विकासमा फड्को मारेको अनुभव गर्नेहरू नभएका होइनन् । तीन तहको सरकारमा हाम्रो अभ्यास पहिलो र नयाँ भएकाले हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।