सिन्धुली । स्थानीय लोककला संस्कृतिको संरक्षण गर्नका लागि सिन्धुलीको विभिन्न स्थानमा परम्परागत मेला जात्राहरू लाग्ने क्रम जारी रहेको छ । सिन्धुली तथा सिमा क्षेत्रका डकाहा, त्रिवेणी, लोटाहा लगायतका स्थानहरूमा स्थानीय