मन्त्री आलेले कतिपय विकास निर्माणका काममा ठेकेदारलाई चाहिले कच्चा पदार्थ लगायतका सामाग्रीको अभाव हुदाँ काम समयमै सम्पन्न नहुने गरेको उहाँको भनाइ छ ।
संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।
प्यूठान । बिद्युत शुल्क तिर्न नसकेर बिजुली उपभोग गर्नबाट बञ्चित भएका नागरिकका लागि प्यूठानका स्थानीय तहले महशुल तिरिदिने भएका छन् । गरिबिको रेखामुनी रहेका नागरीकको सहयोगका लागी २० यूनिटसम्मको महसुल
टेकराज अवस्थीडडेल्धुरा । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् । सुदूरपश्चिमको डडेलधुरामा दैनिक काम गरेर खाने वर्गलाई
भरत शर्मा पाल्पा । कोरोना संक्रमण बढ्दै गएपछि पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् । अहिले कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर
पोखरीको सौन्दर्यता बढाउन सके पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन बढाउन सकिने देखिन्छ । तर त्यहाँसम्म पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरू नाक खुम्च्याउने अवस्था आएको छ
केशर पुन मगररुकुम पश्चिम । सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पक्रैयावासी स्थानीय सरकार आएको केही
काठमाडौं । सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी बैशाखमा मध्यावधि चुनावको मिति तय गरेपछि देशभरका स्थानीय तहमा मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले पनि कसरत थालेको छ
तेह्रथुम । जिल्लाका स्थानीय तहले खरको छाना विस्थापित कार्यक्रम सुरु गरेका छन् । खरको छानो विस्थापित भएपछि विपन्नका घरमा टिनका छाना टल्कन थालेका छन् । लामो समयदेखि खरको छानामुनि बसेका
वीरगञ्ज, पुस ७ । तराईमा बढेको चिसोका कारण जनजिवन प्रभावित भएपनि संघीय तथा स्थानीय सरकारबाट कुनै पहल गरिएको छ्रैन । एक हप्तादेखि बढेको चिसोका कारण जनजिवन प्रभावित हुनुका साथै चिसोले