२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश-जिल्ला र स्थानीय स्तरमा छुट्टा–छुट्टै संयन्त्र बनाउने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज (बिहिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला