१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाही व्यापारी मृत्यु अपडेट : आक्रोसित स्थानीयले जलाए प्रहरीको भ्यान

हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।

संस्कृति संरक्षणमा बागलुङका स्थानीय, एउटै मन्दिरमा सबै समुदायकाे देवाली

हरेक ३/३ वर्षमा मनाइने यो पर्व विशेषगरी मगर, ब्राह्मण, क्षेत्री र दलित समुदायले मनाउने गर्छन् । यो पर्व खास गरी २ दिन हुने गर्छ । पर्वको पहिलो दिन जागन मनाइन्छ

फेरियो कमलपोखरीको मुहार : निर्माण नसकिँदै घुमफिर गर्नेको भीड बढ्दो

महानगरपालिकाले गरेको काम तारिफयोग्य रहेको आगन्तुकहरूको मूल्याङ्कन छ । उनीहरूले अझै मर्मत गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।

एमाले नेताको मृत्युपछि रौतहटको प्रहरी कार्यालयमा आक्रमण, प्रहरीद्वारा तीन राउण्ड अश्रुग्यास प्रहार

फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु : मन्त्री चौधरी

चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

साढे २ करोडको आयोजना ‘घाममा सुक्यो’, सोयाकको डिप बोरिङ तीन महिनामै सुख्खा

सडकको कुनामा गाडिएको डिप बोरिङका मेसिन कुन अवस्थामा छ यसै भन्न सकिने अवस्था छैन । प्राविधिक सर्वेअनुसार डिप बोरिङ नगरिएको स्थानीयको आरोप छ ।

बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने

रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।

अटेर बन्दै ३१ स्थानीय तह, आर्थिक अनुशासनहीन बन्दा आर्थिक प्रणालीमै असर

केन्द्र सरकारले समपूरक, विशेष, समानीकरण र ससर्त शीर्षकमा अनुदान प्रदान गर्दै आएको छ । समयमै स्थानीय तह आर्थिक अनुशासनमा नबस्दा समग्र आर्थिक प्रणालीमा असर गर्ने गरेको छ ।