गुरु योगी नरहरिनाथ को भावना र लक्ष्यलाई आत्मसाथ गर्दै अहिले २ सय ५० वटा गाई पालन गरिरहेको महसचिव भोजराज भट्टराई बताउनुहुन्छ ।
यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।
स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्वयन गर्न माग गर्दै उहाँले लिचडको व्यवस्थापन गर्ने तयारी पूरा नभइ फोहोर ल्याउन लागेकोमा आपत्ति जनाउनुभयो ।
चुलेसी बनाउने सीप युवा पुस्ताले सिक्न चासो नदिँदा प्यूठानको पहिचान नै मेटिने अवस्था आएको हो । यस पेशाबाट सोचेजस्तो आम्दानी नहुने र विदेशिने लहडका कारण चुलेसी लोप हुने अवस्थामा पुगेको
केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न सकिन्थ्यो । तर, अहिले लगाएको अन्नबाली सबै बाँदरले सखाप बनाएपछि यहाँका बासिन्दा
बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।
रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।
दुई वर्ष अघि एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको छ भने पार्किङ स्थल कालोपत्रेको
हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।