१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनको सात ठाउँमा जनगणना कार्यालय स्थापना

भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो ।

बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष यहाँका पालिकाले बर्सेनि करोडौं रुपैयाँ बजेट खर्चिए पनि बालुवामा पानी भएको छ । त्यसैले आपतविपतमा परेका बर्दियाका गेरुवा र राजापुरबासीको सुरक्षाको लागि सरकारले

मझराका स्थानीयको ३५ वर्षदेखिको सपना पूरा हुँदै

पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ

अर्थमन्त्रीलाई आफ्नै क्षेत्रमा अवरोध, स्थानीयले भत्काइदिए मञ्च

स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।

पार्वतीको जन्मस्थलमा ‘पार्वतीधाम’ बनाइने, माटोको माला र ढुंङ्गाको सियो फेला परेको तथ्य

नवीन शर्मापर्वत । पार्वतीको जन्मस्थलको रूपमा विश्वास गरिएको पर्वतको पाङ क्षेत्रलाई ‘पार्वतीधाम’ का रूपमा विकास गरिने भएको छ । कुस्मा नगरपालिका–१ पाङमा हिमालयकी पुत्री पार्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती

पैसा तिरेर काठे पुल तर्दै कृष्णपुरका स्थानीय, निर्माण सम्झौताको ६ वर्षमा पनि बनेन पक्की पुल

विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।

घर–घरमै स्वास्थ्य सेवा पाएपछि बझाङका स्थानीय दङ्ग

डीबी विष्टबझाङ । जिल्लाका स्थानीयको घर–घरमा स्वास्थ्यको पहुँच पुग्न थालेको छ । विकट गाउँका स्थानीय बासिन्दा घर–घरमौ स्वास्थ्य सेवा पाउन थालेपछि दङ्ग परेका छन् । विकट ठाँउहरूमा स्वास्थ्य कार्यालय र

नदीभित्रको जग्गा आफ्नो भन्दै स्थानीयले गरे महाकाली नदीमा स्पर बनाउन अवरोध

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् । नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन

सडक कालोपत्रे गर्न माग गर्दै बालाजुमा प्रदर्शन

काठमाडौं, साउन २७ । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले