६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ललितपुर महानगरले नगरप्रहरी सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन