बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
काठमाडौं । देशैभरीका सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी फेरि अर्काे सहकारी बैंकको सुरु भएको छ । सहकारीको पुँजी परिचालनमा थप सहयोग पुर्याउने उद्धेश्यले सहकारी बैंकको सुरुवात गर्न लागिएको हो ।