२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । दुई दिने बैठकमा पार्टीको प्रस्तावित विधानबारे