३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

काठमाडौं । विगतमा मन्त्री भइसकेका व्यक्तिहरु राजदूतमा सिफारिस भए स्नातक तहको अध्ययन नचाहिने भएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन