१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रुसी विपक्षी नेता नाभाल्नीको शरीरमा कडा खालको स्नायुविष प्रयोग भएको पुष्टि

काठमाडौं । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताउनुभएको छ । उहाँले शरीरमा ‘नोभेचोक’ स्नायु