१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले स्पष्टीकरण सोध्नु अवैध र हास्यास्पदः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।