२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको तटबन्ध भासियो

तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।