एजेन्सी । भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ । उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ