काठमाडौं । स्पेनमा एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्पेनको लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर उचाइबाट खसेर दुर्घटना भएको हो । तीव्र
एजेन्सी । स्पेनमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ५ सय १० पुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गर्मीसंगै चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो
काठमाडौं । युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै साेही भागदौडमा परी सयौं आप्रवासी घाइते भएका हुन् । भागदौडका
काठमाडौं । स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ मेलिला शहरमा आप्रवासीको ठूलो भीड प्रवेश गर्न खोज्दा १८ जनाको मृत्यु भएको छ । छिमेकी मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्ने क्रममा सुरक्षाकर्मी र आप्रवासीबीच
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।
एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा
काठमाडौं, कात्तिक १२ । स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल
स्पेनी टोली यही कार्तिक १४ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
काठमाडौं, कात्तिक ११ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार (आज) काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत
एजेन्सी । स्पेनको ला पाल्मा टापुमा विस्फोट भएको ज्वालामुखीबाट निस्कोको लाभा आन्ध्र महासागरमा पुगेको छ । जसका कारण विषालु ग्याँसहरु निस्कने र तटीय क्षेत्रमा विस्फोट हुने खतरा पैदा गरेको बताइएको