काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् । ४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो